रास्वपा सभापतिपछि परराष्ट्रमन्त्रीलाई दिल्लीमा स्वागत गर्न पाउँदा हर्षित भाजपा नेता चौथाईवाले
nagariknews.nagariknetwork.com · Sat Jun 06 06:57:02 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) को विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेसँग भेटवार्ता गरेका छन्।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार भेटघाटका क्रममा उनीहरूबिच नेपाल-भारत द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने, पार्टी-पार्टीबिचको संलग्नतालाई गहिरो बनाउने र जनता-जनताबिचको सम्बन्ध विस्तार गर्ने कुरामा छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)