बाढीपहिरो र मन्दीको मारमा मूर्ति व्यवसाय, भन्छन्, ‘यसपालि साँवा पनि उठ्दैन’
ratopati.com · Wed Sep 16 14:49:07 GMT 2026

चितवन। चितवनको भरतपुरस्थित पूर्व-पश्चिम राजमार्गअन्तर्गत पारस बसपार्क नजिकै गाडीहरूको होहल्ला र सडकमा मानिसहरूको आउजाउ बाक्लो छ।
भोलि विश्वकर्मा पूजा, कलकारखाना, ग्यारेज र गाडीहरूको धुमधामका साथ पूजाअर्चना गरिन्छ। तर, यही राजमार्गको छेउमा भाडाको एउटा अस्थायी ठाउँमा चलिरहेको 'विशाल मूर्ति स्टोर'मा भने अर्कै दृश्य देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)