बालेन सरकार सिंहदरबारबाट चलेको छ कि ज्वागलबाट ? रविकाे जवाफ यस्ताे
sutranews.com · Wed Sep 16 14:46:17 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले सरकार सिंहदरबारबाट नभई ज्वागलबाट सञ्चालन भइरहेको आरोप लगाएपछि उक्त अभिव्यक्ति चर्चामा आएको छ । उनले प्रतिनिधिसभाको बैठकमै वर्तमान सरकार गुण्डागर्दी शैलीमा चलेको र सिंहदरबारबाट नभई ज्वागलबाट सञ्चालन भइरहेको आरोप लगाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)