त्रिभुवन विमानस्थलमा औषधि पसल सञ्चालनका लागि बोलपत्र आह्वान
lokaantar.com

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थान क्षेत्रमा औषधि पसल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले खुला बोलपत्र आह्वान गरेको छ ।
प्राधिकरणका अनुसार २०.३७ वर्गमिटर क्षेत्रफलमा पाँच वर्षका लागि औषधि पसल सञ्चालन गर्न इच्छुक व्यक्ति, फर्म वा कम्पनीले बोलपत्र पेस गर्न सक्नेछन् । पसल सञ्चालनका लागि न्यूनतम ठेक्का रकम वार्षिक २७ लाख ६५ हजार रुपैयाँ तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)