मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटक उद्धारमा माछापुच्छ्रेले छुट्यायो बजेट

gorkhapatraonline.com · Wed Jun 24 15:35:57 GMT 2026

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा प्रसिद्ध माछापुच्छ«ेसहितका हिमाल र विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गसमेत पर्छ ।

पदयात्राका लागि जाने पर्यटकहरु बेला बेलामा दुर्घटनामा पर्दा उद्धारका लागि कठिनाइ खेप्दै आएको पालिकाले पहिलो पटक आगामी वर्ष पर्यटक उद्धारका लागि बजेट विनियोजन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)