मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

महिला टी-२० विश्वकप: भारतमाथि रोमाञ्चक जित निकाल्दै अस्ट्रेलिया सातौँ पटक फाइनलमा

deshsanchar.com · Thu Feb 23 16:43:02 GMT 2023

दक्षिण अफ्रिकामा जारी महिला टी-२० विश्वकपमा पाँच पटकको विश्व च्याम्पियन अस्ट्रेलिया छैटौँ उपाधि नजिक पुगेको छ। भारत भने चौथो पटक सेमिफाइनलबाटै बाहिरिएको छ। अब अस्ट्रेलियाले उपाधिका लागि इंग्ल्यान्ड र आयोजक दक्षिण अफ्रिकाबिचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।

बिहीबार केपटाउनमा भएको सेमिफाइनलमा साविक उपविजेता भारतलाई ५ रनले पराजित गर्दै साविक च्याम्पियन अस्ट्रेलिया लगातार तेस्रो पटक र समग्रमा सातौँ पटक महिला टी-२० विश्वकप को फाइनलमा प्रवेश गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)