मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१ अर्ब ३४ करोडभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न युवक पक्राउ

reportersnepal.com · Wed Sep 16 14:54:17 GMT 2026

काठमाडौं । मलेसिया लगायत विभिन्न मुलुकहरूबाट अवैध हुण्डी कारोबार गर्ने एक व्यक्त पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एक अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको हुण्डी कारोबार गर्ने अजयकुमार मुखियालाई पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)