महाधिवेशन प्रतिनिधिलाई परिचयपत्र वितरण
newsofnepal.com · Wed Jun 24 15:41:41 GMT 2026

चितवन।
चितवन उद्योग सङ्घको परिसरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि मतदान सुरु हुनुअघि बुधबार महाधिवेशन प्रतिनिधिहरूले परिचयपत्र सङ्कलन गरेका छन्। निर्वाचन प्रक्रियामा सहभागी हुन प्रतिनिधिहरूलाई परिचयपत्र वितरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)