विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन नउडाउन आग्रह
lokaantar.com

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने र लेजर लाइट प्रयोग नगर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै यस्ता गतिविधिले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)