मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पोखरा रोपाइँ महोत्सव

nepalnews.com · Wed Jun 24 15:48:22 GMT 2026

कास्की। पोखरालाई वर्षभरि नै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित पोखरा पर्यटन परिषद्ले २१औँ असारे रोपाइँ महोत्सव-२०८३ आयोजना गर्ने भएको छ।

परिषद्ले पोखरामा बिहीबार पत्रकार सम्मेलन आयोजना गरी पोखरा महानगरपालिका ३० स्थित लेखनाथ शिशुवा देउराली खोलाछेउमा १४ असारमा ‘असारे रोपाइँ महोत्सव’ आयोजना गरिने जनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)