नवजात शिशुका लागि यी लक्षण खतराका संकेत हुन्, तत्काल स्वास्थ्य संस्था लैजाउँ
baahrakhari.com · Tue May 16 00:06:00 GMT 2023
काठमाडौं । नवजात शिशुहरूमा जुनसुकै समय खतराका लक्षणहरू देखापर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
छिटो छिटो सास फेर्नु (प्रति मिनेट ६० वा सोभन्दा बढी पटक), कोखा हान्नु, सुस्त, बेहोस वा कम चलाई हुनु खतराको लक्षण भएको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)