मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं, ललितपुर र भक्तपुरमा कार्यरत ट्राफिक प्रहरीलाई ड्युटीका क्रममा नागरिकसँग हात नमिलाई ‘नमस्कार’ गरी सम्बोधन गर्न निर्देशन

barnanmedia.com · Wed Jun 24 15:48:42 GMT 2026

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं, ललितपुर र भक्तपुरमा कार्यरत ट्राफिक प्रहरीलाई ड्युटीका क्रममा नागरिकसँग हात नमिलाई ‘नमस्कार’ गरी सम्बोधन गर्न निर्देशन दिएको छ।

कार्यालयका अनुसार सडकमा ड्युटीका बेला हात मिलाउँदा अशोभनीय देखिने भएकाले नागरिकप्रति सम्मान र व्यावसायिक व्यवहार अभिवृद्धि गर्न यस्तो व्यवस्था लागू गरिएको हो। एसपी नरेशराज सुवेदीले नागरिकलाई आदरपूर्वक नमस्कार गरी सम्बोधन गर्न सबै ट्राफिक प्रहरीलाई सर्कुलर गरिएको जानकारी दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय