१ अर्ब ३४ करोडको अवैध हुण्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ
lokaantar.com

प्रहरीले १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले धनुषाको शहीदनगर नगरपालिका–४ बाट २४ वर्षीय अजय कुमार मुखियालाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)