मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भद्रपुरले बजेटको आकार बढयो, एक अर्ब ७ करोड बजेट प्रस्ताव

annapurnapost.com · Wed Jun 24 15:57:11 GMT 2026

झापा :

भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को एक अर्ब ७ करोड ७९ लाख ५० हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्ताव गरेको छ। बुधवार भद्रपुर नगरपालिकाको १८औं नगर सभाले स्वीकृत गरेको नीति तथा कार्यक्रममा नगर उपप्रमुख राधा कार्कीले चालु आर्थिक वर्ष २०८२/०८३ भन्दा झन्डै २७ करोड आकार बढाएर बजेट प्रस्तुत गरेकी छिन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)