अघिल्लो महाधिवेशनको तुलनामा कसरी बढे कांग्रेसमा महाधिवेशन प्रतिनिधि ?
ratopati.com · Wed Sep 16 15:12:27 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनको तुलनामा १५औँ महाधिवेशनमा प्रतिनिधि बढ्ने भएका छन्।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बुधबार गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अघिल्लो महाधिवेशनको तुलनामा आसन्न महाधिवेशनमा प्रतिनिधिको संख्या दुई हजारभन्दा बढी हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)