घरपझोङ घोषणापत्र जारी गर्दै सकियो जलवायु परिवर्तन सम्मेलन
ekantipur.com · Wed Sep 16 15:15:54 GMT 2026

घरपझोङ घोषणापत्र जारी गर्दै सकियो जलवायु परिवर्तन सम्मेलन
घरपझोङ गाउँपालिकाको आयोजनामा कालीगण्डकी नदीको तट र निलगिरि हिमालको काखमा आयोजित जलवायु सम्मेलनले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको गम्भीर असर र जलवायु न्यायको मुद्दालाई मुख्य विषय बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)