मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

अदालतको सेवालाई चुस्तदुरुस्त बनाउन कामु प्रधानन्यायाधीशको निर्देशन

thahakhabar.com

काठमाडौँ : कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अदालतबाट हुने सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त दुरुस्त एवं सेवाग्राही मैत्री बनाउन निर्देशन दिएका छन्

उच्च अदालत पाटनका कामु मुख्यन्यायाधीश र काठमाडौँ ललितपुर र भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश एवं उच्च अदालतका रजिष्ट्रार र जिल्ला अदालतका स्रेस्तेदारहरूलाई आज आफ्नो कार्यकक्षमा बोलाएर उक्त निर्देशन दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)