दोष पुरानाको, जिम्मेवारी कसको ?
janaaastha.com

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेन–जी सहिद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभामा आफूहरूको करिब दुईतिहाइ बहुमत भए पनि कानुन निर्माण गर्ने क्रममा राष्ट्रिय सभाबाट बाधा पुगेको टिप्पणी गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)