महाधिवेशन नसकिदै काठमाडौँ फर्किए प्रधानमन्त्री शाह
barnanmedia.com · Wed Jun 24 16:09:25 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन नसकिँदै काठमाडौँ फर्किएका छन्।
शाह वरिष्ठ नेतामा कायम रहने वैधानिक व्यवस्था भएपछि मतदानमा उठ्नु नपर्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
बालेन शाह