नेपालले बंगलादेशसँग तीन खेलको टी–२० सिरिज खेल्ने
nepalnews.com · Wed Sep 16 15:29:31 GMT 2026
काठमाडौं। नेपालले घरेलु मैदानमा टेस्ट राष्ट्र बंगलादेशसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सिरिज आगामी मार्चमा आयोजना हुनेछ। सिरिजअन्तर्गत पहिलो खेल मार्च २६, दोस्रो खेल मार्च २८ तथा तेस्रो तथा अन्तिम खेल मार्च ३० मा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)