वडा अधिवेशनअघि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
setopati.com · Wed Sep 16 15:28:00 GMT 2026

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार असोज १ गते बिहीबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)