न्यायिक पदलाई राजनीतिक पुरस्कार नबनाउन नेपाल बारको चेतावनी
ekantipur.com · Wed Sep 16 15:25:39 GMT 2026

न्यायिक पदलाई राजनीतिक पुरस्कार नबनाउन नेपाल बारको चेतावनी
न्याय परिषद्का पछिल्ला निर्णयले न्यायिक सुशासन र स्वतन्त्र न्यायपालिकाप्रतिको जनआस्थामा प्रश्न उठ्ने अवस्था सिर्जना गरेको भन्दै बारले बुधबार विज्ञप्तिमार्फत यस्तो चेतावनी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)