स्तन क्यान्सर सचेतनाका लागि असोज १७ गते ‘पिंकवाक २०२६’ आयोजना हुने
deshsanchar.com · Wed Sep 16 15:11:36 GMT 2026

काठमाडौं- स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, प्रारम्भिक पहिचानको महत्व बुझाउने तथा क्यान्सर प्रभावित व्यक्ति र उनीहरूका परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यका साथ ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)