कोशी प्रदेशमा १ हजार २ सय १७ जना पत्रकारको दुर्घटना बीमा
deshsanchar.com · Wed Sep 16 14:34:16 GMT 2026

मोरङ – नेपाल बीमा प्राधिकरणले कोशी प्रदेशमा २० लाख ६३ हजार ७ सय २५ जनाले जीवन बीमा गरेको जनाएको छ। विराटनगरमा बुधबार आयोजित कार्यक्रममा प्राधिकरणले गत असार मसान्तसम्मको तथ्याङ्कअनुसार प्रदेशमा जीवन बीमाबाट २६ अर्ब १६ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको जनाएको छ। मुलुकभर संकलन हुने जीवन बीमा शुल्कमध्ये प्रदेशबाट १२ दशमलव ३० प्रतिशत हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)