दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको खेल तालिका सार्वजनिक, २८ टोली भिड्दै
deshsanchar.com · Wed Sep 16 14:35:42 GMT 2026
काठमाडौँ- नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा हुन गइरहेको ‘दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कप २०८३’ को टाइसिट ड्र सम्पन्न भई प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)