‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक
deshsanchar.com · Wed Sep 16 14:17:54 GMT 2026

काठमाडौं – ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच कर्णाली क्षेत्रका पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा सो पुस्तक सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)