५०५ किलोको सिंगो लड्डुसहित सिरहामा गणेश पूजा सुरु
deshsanchar.com · Wed Sep 16 13:45:12 GMT 2026

नेपालमै सबैभन्दा ठूलो र बढी तौलको शुद्ध घ्यूमा बनाइएको ५०५ किलोको सिंगो लड्डुसहित सिरहा सदरमुकाममा गणेश पूजा तथा मेला सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)