‘कोशी प्रदेशको पर्यटन वर्ष नीति कार्यक्रममा समेटिए पनि कार्यक्रमअनुरुप बजेट राखिएन’
deshsanchar.com · Wed Sep 16 15:15:38 GMT 2026

मोरङ – सरकारको नीतिका कारण होटल व्यवसायी मर्कामा परेको गुनासो विराटनगरमा आयोजित एक कार्यक्रममा व्यवसायीले गरेका छन्।
होटल संघ कोशीको पदस्थापना कार्यक्रममा होटल व्यवसायीले सरकारले बनाएको विभिन्न नीतिका कारण व्यवसाय नै मर्कामा परेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)