अलराउन्डरमा दीपेन्द्र, बलिङमा सन्दीप र ललितको वरियतामा सुधार
annapurnapost.com · Wed Sep 16 15:32:20 GMT 2026
काठमाडौं : नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरी, बलरद्वय सन्दीप लामिछाने र ललित राजवंशीको एकदिवसीय अन्तर्राष्ट्रियमा वरीयता सुधार भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)ले बुधबार सार्वजनिक गरेको वरीयतामा दीपेन्द्रले एकदिवसीयतर्फ ५ स्थान सुधार गरेका हुन्। उनले ५ स्थान सुधार गर्दै १७औं स्थानमा उक्लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)