चामे-बेँसीसहर सडक अवरुद्ध
nepalbahas.com · Wed Sep 16 15:40:00 GMT 2026

• मनाङको चामे–बेँसीसहर सडकमा पहिरो खस्दा सवारी आवागमन पूर्ण रुपमा ठप्प भएको छ। • पहिरो हटाउने प्रयास गर्दा पनि चट्टानका कारण सफल हुन नसकेको र सडक खुलाउन विष्फोटक पदार्थ प्रयोग गर्ने तयारी गरिएको छ।…
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)