चिलिमे हाइड्रोको टनेलबाट ४ शव र मानव अङ्ग फेला
newsofnepal.com · Wed Sep 16 15:40:04 GMT 2026

काठमाडौं।
बाढीपहिरोबाट प्रभावित रसुवा, नुवाकोटलगायतका क्षेत्रमा खोज तथा उद्धार कार्यलाई नेपाली सेनाले तीव्र बनाएको छ। नेपाली सेनाका अनुसार प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म हवाई माध्यमबाट ४ हजार १७७ जनाको उद्धार गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)