चित्रमा आफ्नो भविष्य खोज्दै मल्ल
news24nepal.tv · Wed Apr 07 16:34:57 GMT 2021
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ निवासी १८ वर्षीया सोनिका मल्ल सानै उमेरमा चित्र कोरेर त्यसैमा आफ्नो भविष्य देख्नुभएको छ ।
सानै उमेरबाट चित्रकला क्षेत्रमा रुचि राख्दै आउनु भएकी मल्लले विगत दुई वर्षयता विभिन्न क्षेत्र र विषयका चित्र कोर्दै आउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)