चीनसँग बढ्दो तनावबीच अमेरिकाले अल–जवाहिरी मार्न प्रयोग गरेको ड्रोन भारतले किन्ने
ratopati.com
सन् २०२२ जुलाई ३१ मा अमेरिकाले अल काइदाका प्रमुख अल–जवाहिरीलाई काबुलमा मार्यो । जवाहिरी मारिसकेपछि उनी बसेको मुलुक अफगानिस्तान उनको मृत्युको कारणलाई लिएर अकमक्क पर्यौ ।
अमेरिकाले अल–जवाहिरीलाई आफूले मारेको बताएपछि मात्र रहस्य खुलेको थियो । उसको एमक्यु–ढबी रिपर ड्रोनले अल जवाहिरीलाई दुश्मन मुलुकको राजधानीमा मारेर फर्किदासमेत कसैले चाल पाएका थिएनन् । यस्तो सटीक सैन्य उपकरण भारतले किन्ने तयारी गरेको छ । यस ड्रोन निर्माता कम्पनी जनरल एटोमिक्स ग्लोबल कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत डा विवेक लालले खरिदका लागि वार्ता अन्तिम चरणमा पुगेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)