मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आईजीपी कार्कीको पहिलो निर्णय : जुनियर प्रहरी अधिकृतलाई आपतकालीन कर्जा दिने

corporatenepal.com · Thu Nov 13 18:39:44 GMT 2025

काठमाडौँ । बिहीबार प्रहरी महानिरीक्षकको पदभार ग्रहण गरेका दान बहादुर कार्कीले जुनियर प्रहरी अधिकृतको पक्षमा महत्वपूर्ण निर्णय गरेका छन् । कार्कीले पहिलो निर्णयका रूपमा उनले जुनियर अधिकृतहरूलाई आपत पर्दा आपतकालीन कर्जा दिने निर्णय गरेको हो ।

उनले प्रहरी कल्याण कोषबाट भार व्यहोर्ने गरी दुई लाख रुपैयाँसम्म कर्जा पाउने बताइएको छ ।आपतकालीन अवस्थामा दिइने सो कर्जा जवानदेखि वरिष्ठ सईसम्मले मात्र लिन पाउनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)