कांग्रेसका दुवै पक्षको महाधिवेशन अघि बढाउन कानुनी बाधा हट्यो
lokaantar.com

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा पक्षले तय गरेको महाधिवेशनको कार्यतालिका रोक्न माग गरिएको रिट निवेदनमाथि भएको दरपीठ आदेश सदर गरेको छ ।
न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले बुधबार रिट दर्ता गर्न अस्वीकार गर्ने सर्वोच्च प्रशासनको निर्णय सदर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)