लुम्बिनीमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन हुने
ekantipur.com · Wed Sep 16 15:42:11 GMT 2026

लुम्बिनीमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन हुने
सम्मेलनमा उच्चपदस्थ सरकारी अधिकारी, बौद्ध धर्मगुरु, सम्पदाविद्, पर्यटनविद्, विकास साझेदार एवं स्थानीय प्रतिनिधि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको सहभागिता रहने युनेस्कोकी संस्कृति क्षेत्र प्रमुख नभा बस्न्यात थापाले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)