नसर्ने रोगको भार बढ्दै, रुपन्देहीमा क्यान्सरका बिरामी बढी
nepalpress.com · Wed Sep 16 15:41:43 GMT 2026

रुपन्देही । रुपन्देहीमा नसर्ने रोगको जोखिम बढेका मात्रै छैन सबैभन्दा बढी क्यान्सरको जोखिम बढेकाले राज्यको सहयोग खोज्नेको संख्या बढेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२–८३ को वार्षिक प्रतिवेदनमा क्यान्सर, मुटु र मिर्गौलालगायत रोगका कारण उपचारमा राज्यको सहयोग खोज्ने नागरिकको संख्या उल्लेख्य रहेको र त्यसमा सबैभन्दा धेरै क्यान्सरको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)