मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

clickmandu.com · Sat Jun 06 07:12:38 GMT 2026

दार्चुला । अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ ।

खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)