दिल्लीमा कक्रोच जनता पार्टीको विरोध प्रदर्शन
nepalviews.com · Sat Jun 06 07:13:05 GMT 2026

काठमाडौं । भारतको कक्रोच जनता पार्टीका संस्थापक अभिजित दीप्के दिल्लीको जन्तरमन्तर पुगेका छन् ।
शनिबार बिहान अमेरिकाबाट दिल्ली पुगेका दीप्के शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै आयोजना गरिएको विरोध प्रदर्शन सहभागी हुन जन्तरमन्तर पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)