बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
onlinekhabar.com · Wed Sep 16 15:43:17 GMT 2026

३१ भदौ, स्याङ्जा । स्याङ्जाको भीरकोटबाट १६ वर्षीया बालिकालाई भारत लगेर लुकाएको आरोपमा पक्राउ परेका एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । घटनामा संलग्न रहेको आरोप लागेका अन्य आठ जनाको भने प्रहरीले खोजी गरिरहेको छ ।
प्रहरीका अनुसार २०८२ असार ९ गते भीरकोट नगरपालिका–१ बयरघारीबाट बालिकालाई ललाईफकाई आर्थिक प्रलोभनमा पारी भारत पुर्याइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)