अमेरिकी रक्षा मन्त्रालयविरुद्ध अलिबाबाले हाल्यो मुद्दा, के हो विवाद ?
baahrakhari.com · Wed Jun 24 16:37:21 GMT 2026

काठमाडौं । चिनियाँ कम्पनी अलिबाबाले अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) विरुद्ध मुद्दा दायर गरेको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार चिनियाँ सेनासँग जोडिएको फर्मको रूपमा वर्गीकरण गर्ने पेन्टागनको निर्णय मनपरी र मनगढन्ते भन्दै मुद्दा दायर गरेको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)