कायापलटद्वारा 'प्लास्टिक म्यान क्याम्पेन' सडक प्रदर्शन
shilapatra.com · Fri Oct 28 15:56:00 GMT 2022
जनकपुरधाममा छठ पर्वको सुरुवात (नहायी-खाई)को दिन पलाष्टिक म्यान क्याम्पेन सम्पन्न गरिएको छ । कायापलटद्वारा आयोजित सडक प्रदर्शनमा अभियान्ताद्वारा पर्यावरणमाथिको विनाश रोक्न पर्ने सांकेतिक प्रस्तुति गरेका थिए ।
कायापलटको आयोजनामा सेभ द चलड्रेन, सिफ्ट, डब्लु डब्लु एफ नेपालको सहकार्यमा जनकपुरधामको जानकी मन्दिर, जनक चौक, राम चौक हुँदै प्लास्टिक म्यानसहित २० जना पर्यावरण अभियान्ताले प्रदर्शन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)