जितपछि अर्जेन्टिनी खेलाडीले मैदानमै देखाए फकल्यान्डको ब्यानर, फिफाले कारबाही गर्नसक्ने
kharibot.com · Thu Jul 16 02:25:00 GMT 2026
काठमाडौँ । इङ्ग्ल्यान्डलाई २-१ ले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेपछि अर्जेन्टिनाका खेलाडीले फकल्यान्ड टापुमाथिको आफ्नो देशको दाबी समर्थन गर्ने ब्यानर प्रदर्शन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)