त्रिवि सेवा आयोगले दुई वर्षदेखि बाँकी रहेका दुई हजार जनाको अन्तर्वार्ता लिँदैछ : त्रिवि उपकुलपति
ratopati.com · Wed Sep 16 15:51:59 GMT 2026

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालयलाई नवप्रवर्तन, अनुसन्धान र प्रविधिको क्षेत्रमा अब्बल बनाउँदै समयसापेक्ष सुधार गरिने बताएका छन् ।
त्रिवि एलुम्नाई एसोसिएसनले बुधबार आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै त्रिवि उपकुलपति प्रा.डा. थापाले अबको शिक्षा साक्षरतामा मात्र सीमित नभई गुणस्तरीय र प्रतिस्पर्धी हुनुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)