एक अर्ब ३४ करोड बढीको हुण्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ
barnanmedia.com · Wed Sep 16 15:49:05 GMT 2026

मलेसिया लगायत विभिन्न मुलुकहरूबाट अवैध हुण्डी कारोबार गर्ने एक व्यक्त पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एक अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको हुण्डी कारोबार गर्ने अजयकुमार मुखियालाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)