बाढीप्रभावित जलविद्युत् आयोजनालाई ऋणदेखि पीपीएमा सहुलियतको माग
baahrakhari.com · Wed Sep 16 15:52:36 GMT 2026

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानले बाढीप्रभावित जलविद्युत् आयोजनाहरूलाई विशेष प्याकेज घोषणा गर्न माग गरेको छ ।
अध्यक्ष मोहनकुमार डाँगी नेतृत्वको प्रतिनिधिमण्डलले ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग यस्तो माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)