साउथ एसियामै पहिलो महिला सभामुख हुने अवसर गुमाउँदा निकै रोएँः चित्रलेखा यादव (भिडियो)
dcnepal.com · Sat Jul 17 17:05:08 GMT 2021
काठमाडौं। काँग्रेस नेतृ चित्रलेखा यादवले आफूले साउथ एसियामै पहिलो सभामुख हुने अवसर गुमाउँदा निकै रोएको बताएकी छन्। डिसी नेपालको द ब्रिज टक कार्यक्रममा अर्जुन दाहालसँगको अन्तर्वार्ताका क्रममा नेतृ यादवले आफू सभामुख हुन नपाउँदाको विषय स्मरण गर्दै यस्तो बताएकी हुन्।
६२–०६३ को जनआन्दोलनका क्रममा विघटति प्रतिनिधिसभाको सडकमा अधिवेशन चल्दा तत्कालिन उपसभामुख यादवले सडकमै अधिवेशन चलाएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)