ब्रेन्टफोर्डलाई हराएर सिटी दोस्रोमा
ekantipur.com · Wed Feb 21 00:47:54 GMT 2024
काठमाडौँ — इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई १–० ले हराएको छ । यससँगै पेप ग्वार्डिओलाको सिटी अंकतालिकाको दोस्रो स्थानमा उक्लिन पनि सफल रह्यो ।
ब्रेन्टफोर्डले तेर्साएको बलियो डिफेन्सलाई तोड्दै हालान्डले ७१ औं मिनेटमा एक गमात्र गोल गरे । यो जितपछि डिफेन्डिङ च्याम्पियन सिटीको २५ खेलबाट ५६ अंक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)