प्रतिनिधिसँग माफी माग्दै विपिन आचार्यले भने, हाम्रो कमजोरीले तपाईँहरूले दुःख पाउनुभयो, हामी लज्जित छौँ
nepalpress.com · Wed Jun 24 16:46:18 GMT 2026
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीमा निवर्तमान सहमहामन्त्री तथा अहिले केन्द्रीय सदस्यका उम्मेदार विपिन आचार्यले पूर्वानिर्धारित समयमा पार्टीको महाधिवेशन पूरा गर्न नसकेको भन्दै सबै प्रतिनिधिहरुसँग माफी मागेका छन् ।
महाधिवेशनको आन्तरिक व्यवस्थापन र निर्वाचनका विषयमा भइरहेको ढिलाइबारे चर्को आलोचना भइरहेका बेला पार्टीको संस्थापक नेतामध्येका आचार्यले असारको महत्वपूर्ण समयमा सब्र प्रतिनिधिहरुलाई रोक्नुपरेकोमा आफस्हरुलाई लज्जित बनाएको भन्दै गल्ती स्वीकार गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)