सर्वोच्चको आदेश -‘सहिद परिवार र आन्दोलनका घाइतेलाई विभेद नगर्नु’
reportersnepal.com · Wed Sep 16 16:03:19 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतले विभिन्न आन्दोलनका शहीद परिवार, घाइते तथा प्रभावित नागरिकलाई राज्यबाट दिइने सुविधा र सहुलियतमा विभेद नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा नेतृत्वको संवैधानिक इजलासले अधिवक्ता ज्ञानेन्द्रराज आरणले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै बुधबार यस्तो आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)